काठमाडौ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीका टहरा भत्काउन शानिबार बिहानैदेखि डोजर चलेको छ।
बिहान ८ बजे नै बस्तिमा दुईवटा डोजर पुगेको हो।
सुरुमा महानगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेको थियो । प्रहरी आफै पनि बस्तीबाट सामान हटाउन जुटिरहेको छ।
बस्ती हटाउने क्रममा झडप हुने सम्भावनालाई मध्येनजर गर्दै बिहानैदेखी बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
१२ बैशाख २०८३, शनिवार ०८:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com