काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका छन्।
बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बैठक स्थगित गरिएको राष्ट्रपति कर्याालयले जनाएको छ।
वैशाख ८ को मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।
१० बैशाख २०८३, बिहिबार ०९:१६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com